April 23, 202509:40:33 AM

माउण्ट मेरीगोल्ड स्कुल,कक्षा ४ र ५ का बिध्यार्थीहरू द्वारा रु.२३५७५/-सहयोग

माउण्ट मेरीगोल्ड स्कुल,कक्षा ४ र ५ का बिध्यार्थीहरू द्वारा रु.२३५७५/-सहयोग

बिद्यार्थी हरुलाई समाज सेवा गर्नु पर्छ भनि राम्रो संस्कार सिकाउने  उद्देश्यले माउण्ट मेरीगोल्ड स्कुल नयाँबजार कीर्तिपुरको संस्थापक हरी शंकर महर्जन र शिक्षिका इन्दिरा थापा म्यामले कक्षा ४ र ५ का बिध्यार्थीहरूलाई हाम्रो बिद्यालयमा ल्याई एक अर्कामा परिचय र मनोरञ्जन गरी संकलित रकम रू २३५७५/-सहयोग गरीदिनु भएकोमा हार्दिक नमन ।बिद्यार्थी भाई बहिनी हरुलाई उत्तोरोतर प्रगतिको लागी हार्दिक शुभकामना ।

- राजकुमार पुन
सफलता HIV शिक्षा सदन



Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.