April 13, 202512:09:58 PM

जन्मदिनको खुशीयालीमा अाश्रमका बुवा आमा हरुलाई भोजन सेवा ।

जन्मदिनको खुशीयालीमा अाश्रममा सेवा ।
१० चैत्र,२०७३/ मानवसेवा अाश्रम काठमाडौं
....................................................
किर्तिपुर ३ अमृतनगर, कलंकी निवासी आदरणीय परोपकारी तथा मनकारी आदरणीय शंकर कोइराला अर्यालज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराएर आफ्नो ५३ औं जन्मोत्सव मनाउनुभएको छ ।

उहाँले परोपकारी दाइ शिव अर्यालज्यू, भाउजु रमा अर्याल पौडेलज्यू र श्रीमती जया अर्यालज्यूको साथमा मानवसेवा आश्रम काठमाडौंमा आई आफ्नो जन्मदिनको अवसरमा आश्रमा सेवा लिइरहनुभएको लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको हो ।

जन्मदिनको शुभ अवसरमा दाई शिव अर्यालज्यूले भाइको आगामी बसन्तहरु अझै सुनौलो बन्दै जाने विश्वास साथ शुभभावना राख्नुभएको थियो । भने आदरणीय परोपकारी श्री शंकर अर्यालज्यूले आफ्नो खुशीयालीमा दिनदुखीको पक्षमा केहि सेवा गर्न पाउदा हर्ष लागेको बताउनुभयो ।

आदरणीय मानवसेवा आश्रमका अभिभावक दिदी रमा अर्यालज्यू, परोपकारी ताथ मानवताप्रेमी श्री शिव अर्यालज्यू, आदरणीय शंकर अर्यालज्यू, जया अर्यालज्यू एवं सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको सम्पुर्ण आश्रम परिवार ईश्वरसँग प्राथना गर्दछौं ।
यहाँलाई सदैव रमेर जीउन पुगोर, हाँसेर दिन पुगोस ।जय मानवसेवा ।
थप जानकारीको लागि :
मुख्य कार्यालय : मकवानपुर, हेटौंडा
सम्पर्क : ०५७–५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.