नयाँ बर्षको उपलक्ष्यमा कतारमा वनभोज तथा विविध संस्कृतिक धमका हुने

सुचना !     सुचना !!     सुचना !!!

बिषय :  वनभोज तथा विविध संस्कृतिक धमका हुने बारे ।

"सवल र समृद्द जिल्ला निर्माणमा प्रवासीजो योगदान,सहयोग र सद्भाव सधै तनहुँ सेवा समाजको अभियान" भन्ने मुल नाराका साथ Est: 2004 मा स्थापना  भएको यस तनहुँ सेवा समाज दोहा कतारले प्रवास तथा जिल्लामा विभिन्न सहयोगहरु गर्दै आएको अवगत गराउन चाहान्छौ यहि आउदो 28 अप्रिल 2017 को दिन नेपाली नयाँ बर्ष 2074 को शुभकामना आदानप्रदान  साथै बृहत बनभोज तथा संस्कृतिक  कार्यक्रम गर्ने भएको हुदा  कार्यक्रमलाई सव्य र भव्य बनाउन तथा विभिन्न  व्यवस्थापन तयारी गर्नका लागी  निम्न मिति,समय र स्थानमा बैठक राखिएको हुदा संस्थापक ,  सल्लाहकार ज्युहरु तथा  कार्यसमितिका पदाधिकारी ज्युहरु आजिबन सदस्य , साधरण सदस्य , लगायत  सम्पुर्ण तनहुँ बासी दाजुभाइ दिदिबहिनी हरु र हाम्रा शुभ चिन्तक ज्युहरुलाई उपस्थिति भै यहाँहरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गरेका छौ  ।

तपशिल :
मिति =31मार्च 2017 शुक्रबार
समय = दिनको ठिक 3:00 बजे
स्थान = मुन्तजा पार्क

महासचिव बलराम गैह्रे
अध्यक्ष पदम बहादुर बिश्वकर्मा
तनहुँ सेवा समाज कतार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.