शुभ जन्मोत्सवको अवसरमा खाना सेवा

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹🌹
मिति २०७३-१२-१५ गते

भरतपुर-९ निवासी स्मार्ट िकड्स मन्टेस्वरीमा कार्यरत समाजिक व्यक्तित्व आदरणीय श्री ज्योति पौडेल ज्युको शुभ जन्मोत्सवको अवसरमा उहाँ र उहाको श्रीमान श्री प्रकाश पौडेल ज्यु द्वरा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उक्त अवसरमा स्मार्ट िकड्स मन्टेस्वरीको Principal तथा यस चितवन मानव सेवा आश्रमकी सचिव श्री देवि आचार्य,उषा कार्की,कमला गौतम,जय पौडेल,शोभा भान्तना,प्रदिप्ती पौडेल सम्मान पौडेल ज्युको पनि उपस्थित रहेको थियो।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री ज्योति पौडेल ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं साथै सम्पुर्ण स्मार्ट िकड्स मन्टेस्वरी परिवारलाई धन्यवाद ज्ञापान गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.