नि:शुल्क उपचार सेवा तथा रक्तदानको लागि हार्दिक धन्यबाद।यहि नै हो सत्कर्म अनि धर्म।।

नि:शुल्क उपचार सेवा तथा रक्तदानको लागि हार्दिक धन्यबाद।यहि नै हो सत्कर्म अनि धर्म।।
मिति२०७३/१२/१५ गते

शरिरिक र मानसिक रुपमा अशक्त तथा दाहिने खुट्टामा घाउ भई सडक जीवन बिताउदै आउनु भएको राम मानव बुवालाई यस चितवन मानव सेवा आश्रमले उद्दार गरि बिगत एक महिना देखि नै CMC अस्पतालको अर्थोपेडीक वार्डमा उपचार गर्ने क्रममा उहाकाे दाहिने खुट्टाकाे अप्रेसन गरि शरीरमा रगत (हेमोग्लोबिलिन)को मात्रा कमि भएर हाल सम्म ८ पाेका रगत चढाईएकाे र त्यस मध्य उहालाई एक पाेका रगत दिई सहयाेग गर्नुहुने यस CMC अस्पतालमा अध्ययनरत विद्यार्थी श्री गणेश चापागाई ज्युले सहयोग गरि दिनु भएको छ उहाले गर्नु भएको सहयोग प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछाै।साथै CMC अस्पतालले निरन्तर गर्दै आएको सम्पुर्ण नि:शुल्क सेवा उपचार प्रती तथा श्री गणेश चापागाई ज्युलाई आश्रम परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं साथै बुवाको सु:स्वास्थ,दीर्घयुको कामना गर्दछौं।

- मानव सेवा आश्रम चितवन

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.