बिकट गाउँ कान्दा रुपान्तरण हुदै जानुमा स्थानीय बासिन्दाहरुको पनि ठुलो योगदान छ ४ वर्ष अगाडी देखी उहांहरुले निरन्तर बोझ उठाई रहनु भएको छ।
- बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान
www.laxmipratisthan.org
दुबै जनाको कथा मार्मिक छ !
खाध्य अभावमा बिषालु च्याउ खाँदा ८ सन्तान गुमाएकी आमा र दुई सन्तान गुमाएर अरुको सेवा गर्दै आफ्नो दुख बिर्शन कांदा पुगेको म।
- बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान
Post a Comment