जापान तथा संसार भरिरहनुभएका भोजपुर जिल्लावासी मित्रहरूलाइ खुसिको खबर !

सुचना

जापान तथा संसार भरिरहनुभएका भोजपुर जिल्लावासी मित्रहरूलाइ खुसिको खबर !
  हामिलाइ संम्पर्क गर्नुहोला !

भोजपुर जिल्ला निवासी समाजसेवी मेरो हाम्रा आत्मीय मित्र हाल न्युजिल्यान्ड वासी कर्मशिल श्री भक्त बहादुर सिवाहंग र भोजपुर जिल्ला निवासि स्थानिय समाजसेवीश्री प्रेम थुलुंग राई वाट भोजपुर जिल्लामा प्रथम चरणमा २० वटा  बिद्यालयमा बिद्युतिय पुस्तकालय र बाकी विद्यालय दोस्रो चरणमा स्थापना गर्न प्रभावकारि भुमिका निभाउनुहुने भएकोले आत्मिय मित्रहरु प्रति  हामी  कृतज्ञ छौ ।  तपाईहरुको सामुहिक प्रयास ले  भोजपुर जिल्लाको बिद्युतिय पुस्तकालय संचालन महत्वपूर्ण भूमिका निभाई सहयोग गर्नु भएकोमा यहाहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ । आगामी दिनमा पनि तपाईको यस्तै सामाजिक र आर्थिक सहयोगले गर्दा भोजपुर लगाएत नेपालकै शैक्षिक बिकासमा टेवा पूग्ने विस्वास लिएका छौ ।

चक्र बहादुर थापा
एनआरएनए पुस्तकालय कार्यदल सदस्य,
एनआरएन न्युजिल्याण्ड सल्लाहकार
तथा
मोना इलाईबेरि कार्यदल प्रमुख

विद्यालय को नाम र ठेगाना
१) सगरमाथा मावि घाेडेटार,हतुवागढी-१ भोजपुर
२) भिमेस्वरी आबि सल्ले,हतुवागढी -१ भोजपुर
३) पन्चकन्या भगवती अावि हर्का हतुवागढी -१/ भोजपुर
४) शान्ति निकेतन अावि लुङगिन हतुवागढी -२/ भोजपुर
५) शङ्खारानी अावि दितेनी,हतुवागढी-२
६) प्रजातन्त्र मावि होम्ताङ,हतुवागढी -६
७) जनज्योति मावि पात्लेपानि,हतुवागढी-८ भोजपुर
८) शिशु शिक्षा बिकास मावि सिन्द्राङ,हतुवागढी भोजपुर
९) शिक्षा ज्योति मावि बयाँङ,आम्चोक-६ भोजपुर
१०) चन्देश्वर मावि बालँखा,आम्चोक-४
भोजपुर
११) बिध्योदय मावि भाेजपुर
१२) सावित्रा मावि बैकुण्ठे, भोजपुर
१३)शारदा मावि जनपोखरी,भोजपुर
१४)सिंह देबि मावि लेखर्कभोजपुर
१५)सानोदुम्मा मावि पाैवादुम्मा,भोजपुर
१६) सिंहेस्वरी मावि बासिखाेरा,
भोजपुर
१७) पन्चकन्या मावि भुल्के,भोजपुर
१८) सरस्वती मावि दुम्माना,आम्चोक
भोजपुर
१९) कतुन्जे माविकटुन्जे ,भोजपुर
२०) सिद्देश्वोर मावि दाँवा,भोजपुर नपा

        यी बिद्यालयहरूका प्रधानाध्यापक, तथा कम्प्युटर शिक्षकले नेपाल लाईब्रेरी फाउण्डेशन काठमाण्डौ डिल्लिबजारस्थित् ०१-४४२८९१८ (कार्यालय समय), बसन्त श्रेष्ठ कम्प्युटर ईन्जिनियर तथा ई-पुस्तकालय शाखा प्रमुख मोबाईल नं. ९८१८६०५११० मा सिघ्र सम्पर्क राख्नु हुन अनुरोध गर्दछु।
- कपिल देब थापा

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.