खुसीको खबर !खुसीको खबर !!
स्याङ्जा सहयोग समाज कतार को १२औ वार्षिकोत्सब तथा बनभोज कार्यक्रम यहि आउने शुक्रबार ३१मार्चको दिन उमसलाल को दाना कलबमा हुने सबै मा जानकारी नै होला
तपाईंहरु कहि चिन्ता मा त हुनुहुन्न? कसरी आउने जाने अब चिन्ता नलिनुहोस यहाँहरुको सुबिधाको लागि दोहा र सनैया बाट यातायात को व्यवस्था गरिएको छ
यातायात छुट्ने समय र स्थान साथै सम्पर्क व्याक्तीहरु
-ग्रेन्डमल हिमालयन रेस्टुरेन्ट को अगाडी
-अलेतिया मस्जिद पछाडी पार्किङ
-दोहा मुन्ताजा पार्क
बस छुट्ने समय -बिहान ८:१५बजे
सम्पर्क व्याक्तीहरु
सनैया
१) दिवन सिङ सिङ्जाली-७४७८३२५६
२) माधव लुइँटेल -३३१४१३४५
३) लोकेन्द्र सिग्देल -३३८१२९२७
४)मोहन काफ्ले ६६९०१३३५
दोहा
१)शेष ब बि क -६६०६६९९२
२)सुर्य प्र अर्याल -५५२६३०९९
३)प्रकाश परियार -५५२९८०३७
आउनुहोस् सबै मिलेर रमाइलो गर्नु पर्छ है
आउन नभुल्नु होला है
आयोजक
स्याङ्जा सहयोग समाज कतार
Post a Comment