हरेक बालबालिकालाई कला प्रदर्शन गर्ने अवसर -मिस यु नेपाल डटकममा बाल कला प्रतियोगिता हुँदै।
हरेक बालबालिकामा कुनै न कुनै किसिमको प्रतिभा हुन्छ, बिबिध समस्या/अज्ञानता तथा अवसरको कमिको कारण हामिले आफ्ना बच्चा हरुमा कुन कुरामा अन्य भन्दा राम्रो गर्ने क्षमता छ भनेर छुट्याउन सकेका हुँदैनौं,
तेसैले Miss You Nepal पेज बाट नयाँ बर्षमा नयाँ काम गर्ने योजनासहित समाजमा रहेका हरेक बालबालिकाको प्रतिभा/बालापन को तोते बोली बाहिर ल्यायर उनिहरु लाई हौसला प्रदान गर्न तथा अबिभाबकलाई मुस्कान दिनको लागि एउटा विशेष प्रतियोगिता गर्ने जमर्को गरेको छौं। हाम्रो समाजका हरेक बालबालिका लाई पढाइ अलवा अन्य कुरामा पनि एक्टिभ गराउनको लागि गरिने यश प्रतियोगितामा भिडियो यस्तै हुनुपर्छ भन्ने छैन , मात्रै 5 सेकेन्ड को भिडियो लाई पनि स्थान दिईनेछ। आ आफ्नै मोबाईल बाट खिचेका भिडियो हरुलाइ पनि सहभागी गराईने छ। भिडियो पेज मिस यु नेपाल मा पोस्ट हुनेछ। जुन भिडियो मा धेरै लाईक हुनेछ तेसैलाई नै बिजेता घोषणा गरिने छ। भिडियो पठाउने समय सुरु भैसकेको छ। कुनै पनि बेला मा यहाँ हरु ले पठायको भिडियो क्रमस: पोस्ट गरिनेछ।
हामी आर्थिक रुपमा कमजोर भयको कारण बिजेता लाई पुरस्कार यहाँ हरुले सोंचेको जस्तो नहोला, तर बिजेता लाई मिस यु नेपालमा सँधै विशेष सम्मान सहित अवसर हरु दिइनेछ। यदि कोहि पनि ब्यक्ती/संस्था/कम्पनी हरु बाट कुनै पनि सर्तमा पुरस्कारको ब्यवस्था गरियमा यहाँहरुलाई जानकारी गराईनेछ। स्पोन्सर खोजिरहेका छौं ।
आफ्ना तथा आफन्त,गाउँ समाजका कुनै पनि बालबालिका हरुलाई Miss You Nepal को भिडियो कन्टेस्ट मा देख्न चाहनुहुन्छ भने निम्न ठेगानामा पठाउनुहोला।
अन्तिम मिति: चैत्र मसान्त बिहान ९ बजे सम्म।
लाईक गणना: २०७४/१/१ बिहान १० बजे सम्म।
बिजेता घोषणा: २०७४ साल बैसाख १ गते
लाईक गणना: २०७४/१/१ बिहान १० बजे सम्म।
बिजेता घोषणा: २०७४ साल बैसाख १ गते
म्यासेजको लागि >> https://www.facebook.com/imissyounepal/
Email:- nepalmissyou@gmail.com
Email:- nepalmissyou@gmail.com
भिडियो पठाउँदा
नाम:
ठेगाना:
उमेर:
स्कुल:
कक्षा:
पनि लेखेर म्यासेज मा तथा email मा पठाउन सक्नुहुनेछ।
नाम:
ठेगाना:
उमेर:
स्कुल:
कक्षा:
पनि लेखेर म्यासेज मा तथा email मा पठाउन सक्नुहुनेछ।
Post a Comment