आदरणीय महानुभावहरुमा लक्ष्मी प्रतिष्ठानको हार्दिक अपिल

आदरणीय महानुभावहरुमा लक्ष्मी प्रतिष्ठानको हार्दिक अपिल

- बिष्णु गौतम
अर्को महिना देखी नयाँ सेशन  सुरु हुदैछ ,  हामी हजुरसंग सहकार्यको   प्र्रतिक्षामा छौं।  हजुरको  आजको सहयोगबाट अति सिमान्तकृत गरिब बालबालिकाहरु भोली एउटा/एउटा  क्षेत्रका बिज्ञ  बन्न सक्नेछन ।  हामीलाई यो महां अभियान अगाडी बढाउनकालागी हजुरको साथ  सहयोग र मायाँ अपरिहार्य छ । हजुर हामी मिलेर मात्रयसलाई  लक्ष्य पुरा गर्न   सक्नेछौं  ,  यसर्थ कृपागरी
आजै  सकेको सहयोग गर्नुहोस  पुण्य कामाउनुहोस ,  हामी अहोरात्र खटेर  उनीहरुलाई  गन्तव्यमा पुर्याउछौं  ।

सहयोगका लागी
लक्ष्मी प्रतिष्ठान ,कार्यालय  कामपा ८ तिलगंगा काठमाडौँ।
फोन :- ४४९२४३९ , ४४८९४८१
अथवा लक्ष्मी प्रतिष्ठान को खातामा 
NEPAL INVESTMENT BANK LTD
BATTISPUTTALI ,KATHMANDU
NO: Â 01902050250184
अनलाइन सहयोग का लागी हाम्रो वेब साईट

www.laxmipratisthan.org

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.