साईप्रसमा अप्रिल 9 तारीखको दिन सास्कृतिक कार्यक्रम सहित नेपाली नयाँ बर्ष मनाईने।

🌹🌹शुभकामना🌹शुभकामना🌹शुभकामना🌹🌹

नमस्कार सम्पुर्ण साइप्रस बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा।।यहि आउदो अप्रिल 9 तारीखका दिन हाम्रो साझा संस्था एन.आर.एन.ए साइप्रस ले हरेक बर्ष जसरी यो बर्षपनि नयाँ सालको शुभकामना आदानप्रदानको साथ साथै विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको हुनाले समस्त नेपाली मनहरु लाई कार्यक्रम सभ्य र भब्य रुपमा सफल पारिदिनुहुनको लागि यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं।।

🌹🌹चितवन सेवा समाज साइप्रस परिवार🌹🌹

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.