मानवसेवा अाश्रमलाई ४थान डसना सहयाेग!!

मानवसेवा अाश्रमलाई ४थान डसना सहयाेग!!

Manavsewa Ashram Lamjung Branch.

9855076007,9846368416
बेशिसहर-८ झिगेखाेला लमजुङ सिरक डसना उधाेगका अादरणीय मिनाहर्ज अन्सरी ज्युबाट मानवसेवा अाश्रमकाे सेवालाई थप सरल र सहज बनाउनकाे लागि ४थान डसना सहयाेग गर्नु भएकाे छ। परोपकारी उदारमन अादरणीय मिनाहर्ज अन्सरी ज्युलाई  धेरै धेरै धन्यवाद। "सुखले खान पुगाेस् खुशि खुशिकाे साथ जिउन पुगाेस् ।"

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.