HELP! नवलपरासीकी धन कुमारी लाई खोज्न सहयोग गर्नुहोला।

नवलपरासी जिल्ला अर्खला गा.बि.स वार्ड न:-३ देउराली गाउँ  निवासी मेरो बहिनि बर्ष १७, नाम - धन कुमारी अस्लामी मगर यहि मिति २०७३/१२/०५ गतेको दिन नवलपरासी जिल्ला जौबारी गा.बि.स वार्ड न.-०६ बाट हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले उल्लेखित सम्पर्क नम्बरमा कल गरिदिनु होला या नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछु !!
सम्पर्क फोन नम्बर - ९८००७२८०००(कृष्ण सारु मगर)

Labels: , ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.