धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान

जर्मनीमा रहेको नेपालीहरुको एक समुह नेपाली समाज हेनओभर जर्मनी, जसले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गनुभएको छ । यस सहयोगले बिदेशमा रहेका नेपालीहरुको समुह पनि देश बिकाश भएको देख्न र हेर्न चाहने कुराको प्रमाण दिएको छ । सहयोगका लागि नेपाली समाज हेनओभरका सम्पुर्ण सहयोगी मनहरुलाई हृदय देखिनै आभार प्रकट गर्न चाहान्छौं । तपाईहरुको यस सहयोगले हामीलाई थप उर्जा र हौसला प्राप्त भएको छ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.