अथर्वको स्थापना दिवसको अवसरमा साहारालाइ सहयोग ।।
अथर्व बचत तथा ऋण सहकारी सस्था लि को हिजो चैत्र 21 गते परेको 19 औ स्थापना दिवसको अवसर पारी बिगत 5 बर्सदेखी अभिभावक बिहिन भै कस्ट्कर जीवन यापन गर्न बाध्य भएका हरुलाइ संरक्षण गर्दै आइरहेको सस्था साहाराको घर घर लाई खाधन्न सामाग्री सहयोग हस्तान्तरण गरेको छ । बर्सेनि सामाजिक परोपकारी कार्य गर्दै आफ्नो स्थापना दिवस पृथक तरिकाले मनाउदै आएको अथर्वले यश बर्स साहाराको घरलाइ सहयोग गरेको हो ।
सस्थाका सस्थापक अध्यक्ष शालिग्राम शर्मा, अध्यक्ष बिष्णु प्रसाद शर्मा, प्रमुख सल्लाहकार तथा निबर्तमान अध्यक्ष भक्त्तिराम अधिकारी , सल्लाहकार बिजया लम्साल श्री चन्द्राकान्त भट्टराई , सचिव श्री शृजना बसौला देवकोटा , का सदस्यहरु श्री लक्ष्मी न्यौपाने पौडेल, श्री अबिनास शर्मा, श्री सुदिप अधिकारी , लेखा समितिका श्री श्यामा देबि लम्साल, निवर्तमान सचिव इन्दु ढकाल सदस्य श्री सरिता ढकाल, लेखा सदस्य श्री ठाकुर प्रसाद दबाडी सन्चार सयोजक श्री राजेश्वर गौतम श्री रामबिर श्रेष्ठ ब्यवस्थापक श्री प्रेम प्र ढ्काल स ब्यवस्थापक श्री निलकण्ठ कोइराला, म्यानेजर श्री वसन्त पौडेल , सेयर सदस्य श्री मन्दिरा पौडेल पुर्व लेखा सदस्य श्री यसोदा कार्की राइमाझी संचालक सदस्यहरु सुदिप सिह अधिकारी लगायतको उपस्थितिम सो खाधन्न सामाग्री हस्तान्तरण गरिएको थियो ।
सहयोगको लागि सम्पुर्ण अथर्व परिवार प्रती आभारी छौ । साथै आगामी दिनहरुमा पनि साथ सहयोगको अपेछौ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन
Post a Comment