अप्रिल ३० तारिक दक्षिण कोरियामा प्रथम डेउ कप फूटबल प्रतियोगिता हुँदै||क्यापटेन जगत तामाङ सहित खेलाडीहरु छनौट प्रकृया पूरा||

यहि आउदो  अप्रिल ३० तारिक  दक्षिण कोरियाको गजेदो मा सम्पन्न हुन  गइरहेको प्रथम डेउ कप फूटबल प्रतियोगितामा सहभागिताको लागी मोक्पो चौतारी नेपालको
मोक्पो  एफसीले आफ्नो  तयारी तीब्ररुपमा आगडी बढाएको छ। एफसिले क्यापटेन जगत तामाङ सहित  खेलाडीहरुको   नामावली समेत  छनोट गरिसकेको छ। गत आइतबार भएको खेलाडीहरुको भेलामा  मोक्पो चौतारी कोरियाका खेल संयोजक तथा मोक्पो FC प्रशिक्षक बिक्रम गुरुङले खेलाडीहरुलाई प्रशिक्षण तथा निर्देशन दिनुभएको छ । 
उक्त अबसरमा प्रशिक्षक  गुरुङले   भने " निरन्तर अभ्यासरत रहेको मोक्पो एफसिले उत्कृष्ट प्रदर्शन गर्दै यस प्रतियोगिताको कप उचाल्ने लक्ष्य लिएका छौ ।"
कोरियाको विभिन्न प्रतियोगितामा  उत्कृष्ट प्रदर्सन  गर्दै  आएको  mokpo fc ले प्रथम डेउ कप उचाल्न  सफल  रहोस  मोक्पो चौतारी कोरियाको तर्फबाट  अग्रिम शुभकामना

- मोक्पो चौतारी कोरिया

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.