हिजो शुक्रबार 2017/ 04/21 का दिन zallak beach मा बृहत नेपाल सामाजिक संस्था ले अायोजना गरेको नयाँ बर्ष को शुभकामना अादन प्रदान साथै बनभोज कार्यक्रममा हाम्रो गौरवमय संस्था अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा बाट विभिन्न प्रतियोगितामा भाग लिएको थियो ।जस्मा
अन्तरास्ट्रिय कलाकार मंच बहराईन शाखाले प्राप्त गरेको नतिजा ।।।
1 गायन प्रतियोगितामा प्रथम
मीठो स्वर का धनी 🌹 पुर्ण लिम्बू 🌹
2 नृत्य प्रतियोगितामा प्रथम
बाल कलाकार नानि 🌹लक्ष्मि सुनार 🌹
3 बोरा दौड प्रतियोगितामा प्रथम
गायक पुर्ण लिम्बू
4 बोरा दौड प्रतियोगितामा तृतीय
गायक शिभ अधिकारी बधाई छ सबैमा
निर्णायक को भुमिकामा : प्रकाश पाठक , दिपक गुरूङ्ग र सरिता दर्लामी ज्यु रहनु भएको थियो ।यश कार्यक्रम अायोजना गर्नु हुने बृहत् नेपाल सामजिक संस्था परिवार प्रति धेरै धेरै धन्यवाद । साथमा केही तस्बिरहरू
Post a Comment