श्रद्दिय सत्पात्रहरुको जय होस्।
धादिंग घरभै हाल यु ए ई बस्नुहुने श्री राजकुमार ढकाल ज्युको पहलमा गाउँमा कम्प्युटर शिक्षा अभियान र अभियानका का अभियन्ता श्री भुवन गुरुङ तथा श्री कुमार धमला ज्युको सहकार्यमा लक्ष्मी प्रतिष्ठानद्वारा कान्दामा संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका अति सिमान्तकृत बालबालिकाहरुलाई नयाँ सेशानकालागी बिद्यालय पोशाक खरिदका लागी रु २५,०००.. उपलब्ध गराउनु भएको छ। आफु प्रवासमा कार्यरत रहदा पनि यसरी आफ्नो समाजका लागी सेवाभाव राखी सहयोग पुर्याउनुहुने दाताहरु प्रति उच्च सम्मन सहित हार्दिक आभार ब्यक्त गर्दछौ।
बिष्णु गौतम लक्ष्मी प्रतिस्ठान www.laxmipratisthan.org
Post a Comment