अनाथ,असहाय तथा बिपन्न बालबालिकाको शिक्षाको सहयोगार्थ युएईमा बृहत् कार्यक्रम||उपस्थितिको लागि हार्दिक अनुरोध||
-नेत्र थनेत
"अँध्यारोवाट उज्यालो तिरको यात्रा शिक्षाका लागि साङ्गितिक अभियान"का साथ अनाथ, असहाय तथा बिपन्न बालबालिकाको शिक्षाको सहयोगार्थ निम्न मिती, स्थान र समयमा "हेमन मोक्तान फाउन्डेसन" को आयोजना र युएईमा रहेका विभिन्न समाजिक सस्था हरुको सहकार्य मा हुन लागेको बृहत् कार्यक्रममा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।।
मिति: ०७ अप्रिल २०१७ (शुक्रबार)
समय: दिनको ठिक ३:०० बजे देखी
स्थान: काल्टन टावर होटल, देरा दुबई
कार्यक्रम आकर्षण: गायक हेमन मोक्तान, गायिका मल्लिका कार्की र नायिका रजनी केशी
Post a Comment