जान्ने भएदेखी ममीको जन्मदिन आजै याद भएको हाे||आमाकै इक्षा अनुसार आश्रमका बुवाआमालाई भोजन सेवा||

"जान्ने भएदेखी ममीको जन्मदिन आजै याद भएको हाे । यसअगाडी कहिले थाहा भएन कहिले थाहा भएर पनी त्यती ख्यालै गरीएन । आज भने विहानै फोनमा कुराकानी भएपछि ममिकै इच्छा अनुसार मानव सेवा आश्रम पुगे । धन्यवाद रुपा जी र निता जी मलाइ सघाउनुभएकोमा । चाँडै यि परिवार विहिनलाइ पुनस्थापना गर्न सकौँ ।

मलाइ संसारमा सबैभन्दा गर्व लाग्ने नाम‍:- सावित्रा पौडेल ।"

- लक्ष्मी पौडेल।


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.