April 10, 202505:34:35 AM

मातातिर्थ अोैसिको सु अवसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मातातिर्थ अोैसिको सु अवसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दिज्यु उमा गुरुङ ज्युले आमाको मुहार हेर्नेदिनको तिथि पारि यो गर्मिको मोैसम यहाका संरश्रीत दिदिबहिनी तथा छोराछोरीहरुलाइ गर्मि नहोस भनेर बुझि जापान देखि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सम्झि मातातिर्थ अोैसिको सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्र लाई २ वोटा वटा वाल फ्यान सहयोग गर्नु भएको छ ।
मनकि धनी दिज्युले पहिला पनि सहयोग गर्दै आउनु भएको थियो विदेशमा रहदा पनि मन्जुश्री असहाय संरक्षण केन्द्रको मायाले सताइरहेको छ दिदिले जापान देखि नै के चाहियो मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग तत्पर छु भन्दै गर्दा पनि दिज्युको संजोक मिलेको थिएन आज आमाको मुहार हेर्नेदिन पारि सहयोग गर्नु भको छ यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दिज्युसंघ।हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस
यो सुअवसर जुटाईदिनु भयो गोैरि गुरुङ दिज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद टक्राउदछोै।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.