मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।

मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।

मनकारी मनका धनी स्वरका धनी गायन यत्रमा मात्र नभइ सामाजिक क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल आदरणिय बिरहि कार्कि ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका छोराछोरीहरु र दिदिबहिनीहरुका लागि नगद रु ५,०००/-(पाच हजार)सहयोग सप्रेम समर्णपन गर्नुभयो।।

परोपकारी मनका धनी बिरहि ज्युले आमाको मुख हेर्नेदिनको अवसरमा यस मन्जुुश्रीको घरमा आश्रित दिदीबहिनीहरु र छोराछोरीहरुलाई मिठो भोजन को लागि नगद सहयोग गरि आमा शब्दका गितहरु र रमाइला गितहरु गाएर सबैलाइ भावुक अनि खुसि बनाइदिनु भयो आज हाम्रो खुसिको सिमा रहेन। मिलनको यो रमाइलो क्षेण थियो।विधा दिने हामी शीत शब्दै भएन।हजुरको गायन क्षेत्र विश्व भरि छावोस दुखको दिन अन्त्य होस सुखका दिन आवोस।।आमा स्वर्गपुरी रहुन हजुरको जिवनमा सुख सान्ति छावस मन्जुश्री हामी दिन्छौं यो आसिर्वाद।। लाखौं लाख हजुरलाइ गर्दछौं धन्यवाद।।

बसन्तले सफल्ताको मार्गमा डोर्यावस परिवारमा सुखशान्ति समृद्धि तथा तपाई र तपाईंको संस्था फुलमाया कार्कि फाउन्डेसनलाइ सधै सेवा गर्न पुगीरहोस भन्ने कामना गर्दछौ ।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ बसेनिबजार

२०७४।०१।१३

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.