नयाँ बर्ष मा इरुबिन साहारामा।।
नयाँ बर्ष दिन इरुबिन केसि साहाराको घरमा आइ नानुहरुलाइ फलफुल , जुस र स्टेसनरी बितरण गरि शुभकामना नानुहरुको उज्ज्वल भबिस्यका लागि शुभकामना आदानप्रदान गर्नु भयो ।नानुहरु आफू पनि नाछे दिदिलाइ पनि नचाए अभिनय मा अब्बल इरुबिनले विभिन्न चर्चित कलाकार हरुको अभियन गरि देखाउनु भयो नानिहरु मख्खै । नया बर्ष लाई थप उमङगमय बनाइदिनुभएकोमा आभारी छौ । हजुर को मङग्ल होस भलो होस नया नया प्रगतिका पथहरु निर्माण होस ।।
साहाराको घर चितवन
Post a Comment