🌹🌹🌹🌹आश्रम अवलोकन भ्रमण तथा फलफूल वितरण 🌹🌹🌹🌹
मिति २०७३-१२-२६गते
काठमाडौं निवासी आदरणीय श्री दया राम अग्रवाल तथा नारायणगढ निवासी श्री चन्दन अग्रवाल ज्यु द्वारा आश्रम भ्रमण गरि यस आश्रमले गरेको प्रशंसनिय सेवा कार्यको धेरै गर्व लागेको कुरा व्यक्त गर्नुभएकाे थियाे र फलफूल अङ्गुर १काटुन,खरवुजा २०किलो सेवा गर्नु भएको थियो। उहाहरुले गर्नुभएको सहयोग र सद्भाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र उहाहरूकाे सु:स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिकाे कामना गर्दछाै साथै यस कार्यक्रमलाई समायोजन गर्नु हुने श्री चन्दन अग्रवाल ज्यु लाई आश्रम परिवार विशेष धन्यवाद ज्ञापान गर्दछाै
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment