लण्डनबाट गोरखा स्पाईस् साउथ वे का सञ्चालक तथा उहांहरुको ग्रहकले ३२ हजार ५ सय २५ रुपैया सहयोग

करिव ३ दशक भन्दा लामो समयदेखी लण्डनमा बसोवास गरिरहनु भएका उद्धव प्रसाद शर्मा सहित उहांहरुको परिवारले लण्डनमा संचालन गरिरहनु भएको गोरखा स्पाईस् साउथ वे का सञ्चालक तथा उहांहरुको ग्रहकले दिनुभएको सहयोग संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३२ हजार ५ सय २५ रुपैया सहयोग दिनुभएको छ । उहांहरुले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।

                            - धुर्मुस सुन्तली फाउन्डेसन

यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.