🌹🌹एक दिनभरिको खाना सेवा🌹🌹
मिति २०७४-०१-०९ गते
बालबाटीका मन्टेश्वरिको पृन्सिपल आदरणीय समाजसेवी श्री कल्पना गुरुङ ज्युको दाजु रसुवा निवासि हाल लन्डनमा कार्यरत श्री श्याम गुरुङ ज्यु द्वारा नेपाल आएको बेला आश्रित विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा तथा अक्षयकोषको समेत रकम सेवा गर्नुभएको छ।उक्त अवसरमा आदरणीय श्री खेम बहादुर गुरुङ,राजु गुरुङ र छोरी कन्चन गुरुङ ज्युको पनि उपस्थित रहेको थियो।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र उहाहरुको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment