🌹🌹खाद्यान्न सहयोग 🌹🌹
मिति २०७४-०१-९ गते
श्री माेहन मााध्यामिक विद्यालय भरतपुर १२ मा बैशाख १ गते देखि ८ गते सम्म सञ्चालन भएकाे श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ वाट सङ्कलन भएकाे खाद्यान्न श्री चक्र वहादुर कार्कि ज्यु द्वारा यस चितवन मानव सेवा अाश्रममा अाश्रीत विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाद्यान्न तथा तरकारी हस्तान्तरण गर्नुभएको छ। उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै स्कुल परिवार तथा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ सञ्चालन समितिको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम
Post a Comment