श्रद्दिया लक्ष्मी ढकाल चावा ज्युलाई हाम्रो हार्दिक धन्यवाद।
लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत चेपांग बालबालिकाहरुलागी शिक्षामा पहुच गराउनकालागी चितवन जिल्लाको लोथर ९ कान्दामा संचालित कुमार बलराम स्मृति छात्रावासको दिगो संचालानका लागी सुरु गरिएको साथिका लागी साथी कार्यक्रममा सुचिकृत कक्षा १ मा अध्यनरत राजकुमार प्रजालाई मधेसा ५ सुनसरी घर भाई हाल इजरायलमा कार्यरत श्रद्दिय लक्ष्मी जीले पूर्ण छात्रवृद्धि सहयोग उपलब्ध गराउनु छ। उहाँले पहिलो बर्षको लागी आबस्यक रकम र लक्ष्मी प्रतिष्ठानको आजीवन सदस्यता समेत गरी रु ६४,०००/ उपलब्ध गराउनु भएको छ। मातृभुमी भन्दा धेरै टाढा प्रवासमा रहदा पनि मन मस्तिकमा समाजको जिम्मेवारी बोध गर्दै प्रतिष्ठानद्वारा संचालित अभियानलाई आत्मसात गरि सहकार्य गर्नुहुने लक्ष्मी ज्यु प्रती कृतज्ञता सहित हार्दिक आभार व्यक्त गर्दछौ। सबैको जय होस् !
http://www.laxmipratisthan.org/sponsor-a-child/
बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान
Post a Comment