बुद्द जयन्ति समारोहमा सहयोग र सहभागीताको लागि आग्रह,
गौतम बुद्धको शान्तिको सन्देश बुलन्द गर्ने उद्देश्यले आगामी मे ७ तारिख बेलुकी ७ बजे देखि १० बजे सम्म लन्डनको मुटु ट्राफलगर स्क्वायरमा ( WC2N 5DN, London ) दिप प्रज्वलन गरि बुद्धजयन्ती मनाउने तयारी हुँदै गरेको यहाँहरु समक्ष् अवगत गराउन चाहन्छौ । उक्त कार्यक्रमको मुख्य उदेश्य शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्य रहेको छ। उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि यहाँहरुको उपस्थिति र संस्थाको सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौ l
# # तपाईंहरु सङ्लग्न संस्थाहरुलाई पनि सहयोगी संस्थाको रूपमा राखीदिन र सहभागिता जनाईदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
अहिले सम्म हामीलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्ने संस्थाहरु यस प्रकार छन ।
धन्यवाद !!
Organiser;
# Buddha Foundation UK,
# Nepalese Embassy London,
# Nepal Tourism Board UK
# Kapilvastu Samaj UK,
1- NRNA UK
2- Nepal Doctors Association UK
3- Nepal Nursing Association UK
4- Tamu Dhee UK
5- Pasa Pucha Guthi UK
6 -South East Regnal Tamu Dhee UK
7- Pasa Pucha Guthi South East London
8- Jamghat Pariwar UK
9) Yati Nepali Association UK,
10) Dartford Nepali Samaj UK
11)Nepalese British Community,UK
12) Britain nepal lawyers association,
13) peterborough Nepalese Samaj uk
14) Nepalese Blood Donors UK
15) Nepalese Himalayan Association Scotland
16) Nepalese Heart Foundation UK
17)CODEC-UK - Shankar Dahal
18) world Hindu Federation UK
19) Aakash bhairav UK
20) Nepalese in Cambridgeshire
21) Parbat Samaj UK
Coordinator,
Everest Gautam
Harry Gurung,
Sub-coordinator
Samir Gurung
Post a Comment