🌹🌹शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹
मिति २०७४-०१-१०गते
भरतपुर-१२ निवासी आदरणीय श्री प्रेमा श्रेष्ठ ज्युको छोराबुहारी हाल अष्ट्रेलयामा कार्यरत श्री युधिस्ठिर पाण्डे तथा पबित्रा पाण्डे ज्युकाे सुपुत्र श्री आयुद पाण्डे ज्युको शुभ जन्मोत्सव अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवनयापन गर्न बिबस,अनाथ,अशक्त मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि खान बस्न ब्यवस्थाको साथै उपचार समेत गराउदै आएको यस चितवन मानव सेवा आश्रममा आश्रित ब्याक्तिहरुको लागि खाना खुवाउनु भएको छ।वहाहरूले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै अाज जन्मदिन पर्ने श्री आयुद पाण्डे ज्युकाे सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment