सफलता एच॰आई॰भी॰ शिक्षा सदनका बिध्यार्थी हरूलाई किताब सहयोग।
हाम्रा आदरणीय अभिभावक, संरक्षक, नियमित सहयोगी एबम तलेजु प्रकाशनका संचालक जय देब कृष्ण श्रेष्ठ सर र सुसान श्रेष्ठ म्यामले शिक्षाबाट बन्चित नानी बाबु हरूलाई शिक्षाको उज्यालोबाट न्यानो बनाऊन सदा वर्ष झै यस शैक्षिक सत्र २०७४ को लागि पनि किताबहरु (प्ले ग्रुप देखी कक्षा ९ सम्म) उपलब्ध गराई यस मानबिय कार्यमा सहयोग गरिदिनु भएकोमा हार्दिक नमन ।
पुस्तक दिवसको हार्दिक शुभकामना ।
#सार्थक पुस्तक दिवस#
-राज कुमार पुन संस्थापक अध्यक्ष सफलता एच.आई.भी. शिक्षा सदन info@babylifehome.org
Post a Comment