नेपाललाई माया गर्ने स्पेनकी आईना बार्कालाई स्विटजरल्याण्डबाट ने.रु. एक लाख पचास हजार सहयोग 

आईना बार्कालाई स्विटजरल्याण्डबाट ने.रु. एक लाख पचास हजार सहयोग 

हेटौंडामा  “आशा बिशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र” सन्चालन गरिरहेकि आईना बार्का स्कुल बस खरीदका लागि सहयोग जुटाउन स्विटजरल्याण्ड पुगेकी छिन, बार्कालाई अर्जुन बस्ताकोटीको संयोजनमा संकलित नेपाली रूपैंया १,५०,०००/- सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरिएको छ। अपाङग बालबालिकाको शिक्षाका लागि नेपाली समुदाय, गैर-आवासिय नेपालीहरु र नेपाल सरकारका निकायहरू लाग्नु पर्ने कुरा बताईन। आवाजविहिन बौद्धिक अपांगता र मानसिक पक्षघात भएका बालबालिकाहरु पनि अन्य बालबालिका सरह पाठशाला जानपाउन भनेर नै आफु र आशा बिशेष पाठशाला क्रियाशिल रहेको बताउँदै सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन।
www.nepalswiss.com मा खबर छ ।

"NPR 150 000 for our School from Switzerland:

My gratidutes for your kind hospitality and for the generous support of NPR 150 000 for our School from Switzerland."
- Aina Barca

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.