सुप समाज कतारले गर्यो कलाकार लाई सम्मान
-मनिष बटाला दोहा कतार
आज मिति 2017-04-16 आइतबार का दिन वसन्त फिलिम को सांगीतिक प्रोग्राममा पाल्नु भयका लोक गायक भागिरथ चलाउने लाई एक समारोह का बिच सुप समाज कतारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
अध्यक्ष अमृत शाहिको अध्यक्षतामा सुरु भयको सो कार्यक्रम मा प्रमुख अतिथी सल्लाहकार प्रेम चलाउने रहनु भयको सो कार्यक्रममा बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बिस्ट,प्रथम उपाध्यक्ष परमानन्द भट्ट दिर्तिय उपाध्यक्ष उदब सिंह का साथ सचिबालय सद्स्य कार्यसमिति सद्स्य र थुप्रै सुप बासिको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम मा सबैले कलाकार चलाउने लाई सम्मान गर्न पाउँदा खुसी ब्यक्त गरेका थिय भने यो साइत जुराइदिने वसन्त फिलिम प्रती आभार ब्यक्त गरेका थिय ।
प्रमुख अतिथी र अध्यक्ष ज्यु ले खादा ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभयको सो कार्यक्रम माहासचिब अलिबाबु पौडेल ले सन्चालन गर्नु भयको थियो।
Post a Comment