मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।
मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक सहयोगी शुभचिन्तक आदरणीय बुबा पुर्ण ढवाडि ज्यु र आमा जमुना ढवाडि ज्युले मातातिर्थको सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु ५,०००/-(पाच हजार)सहयोग गर्नु भएको छ।।
मनका धनी बुवा पुर्ण ढवाडि ज्यु र अनुहार जस्तै हसिलो मन भएकि मनकि धनी आमा जमुना ढवाडि ज्युहरुको घरको छानो मुनि उहाहरुको छत्रछायामा हामी छोै सधै आमा बुवा आउनु हुन्छ हामिलाइ अभिभावक नभको जस्तो नै हुदैन हामी संघ नै हाम्रो आमा बुवा भएको हामिलाइ महसुस हुन्छ सधै केही चाडपर्व परे पनि हामिलाइ सम्झि आउने हाम्री आमा जमुना ढवाडि आमा लाई देख्दा यो मन कति खुसि हुन्छ हसिलि हाम्री आमाको यो अपार माया देख्दा काम गर्ने उमंग जोस जागर बडेर आउछ सबैले आमा पाउन त हजुर जस्तो आमा।। कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै सहयोग गरिरहनु हुने आमाले आज आमाको मुख हेर्नेदिनको संजोक मिलाइ आफ्नो आमाको नाउमा छोराछोरीहरुलाइ मीठो भोजन गराउनु है भनी सहयोग गर्नु भो आमा बुवा हजुरहरुको यो विश्बास यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी मेरो आदरणिय बुवा आमा संघ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्दै आफ्नो घरको छानामुनि राखि अभिभावकको भुमिका निभाउनु हुने मेरा आदरणिय बुवा आमाको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै आमा बुवा तथा सम्पूर्ण परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
मन्जुश्री असहाय संरक्षण केन्द्र <br>
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६
Post a Comment