बिदेशमा रहेर पनि नेपालीहरु देशप्रति खुबै माया देखाईरहनु भएको छ । उहांहरुले आफुले सक्दो सहयोग गरि देश बिकाशमा ठुलो योगदान दिईरहनु भएको छ । मकवानपुर पदमपोखरी १२ रमनटार स्थई घर भई हाल बैदेशिक रोजगारीका लागि दोहा कतार पुग्नुभएका किरण बलले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १० हजार १२ रुपैया सहयोग पठाउनु भएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।
- धुर्मुस सुन्तली फाउन्डेसन
dhurmussuntali47@gmail.com
9803472476, 9841229912
यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment