नमस्कार नमस्कार नमस्कार
एन आर एन साइप्रस द्वारा नयावर्ष २०७४ साल को पावन अवसरमा गर्न लागिएको सांस्कृतिक कार्यक्रम तथा visit Nepal Europe 2017 सफल पारिदिनु हुन साइप्रस मा रहेका विभिन्न संघ संस्था लगाएत सम्पूर्ण नेपाली दिदि बहिनि तथा दाजुभाई हरुलाई एन आर एन साइप्रस हार्दिक अनुरोध गर्दछ । कार्यक्रम को मूल उदेस्य भनेको नेपाल र नेपाली कला अनि सांस्कृति चिनाउने हो । हाम्रो कार्यक्रममा साइप्रसकै नागरिक हरु तथा विभिन्न नगरपालिकाका मेहर हरु पनि अतिथिको रुप मा आउने हुदा सबैलाई नेपाली सांस्कृति झल्काउने खालका पहिरन लगाएर आउन हुन अनुरोध छ । कार्यक्रम को बारेमा थप जानकारी यसप्रकार छ ।
कार्यक्रम मिति :9th april 2017
समय: 11;00am
स्थान:palas theatre nicosia cyprus near buspark
Ticket Price : Nicosia :10
limasol , pafos , ayia nappa , larnaca : 13 (including bus , food and drinks )
our attractions: Dj jj ,...pubanchal idol gaurab nepal, singer yowang ghale, singer rebika gurung and many more.
एन आर एन साइप्रस परिवार
Post a Comment