छोराले पसलमा पुगेपछी भन्यो मामु म kinder joy खान्छु?किनिदिनुस न !
मैले किनेर दिएको त kinder joy for girls लेखेको रहेछ ।छोराले लिन्न भन्यो र
kinder joy for boy लेखिएको चकलेट किन्यो ।
स्वाद आकार परिणाम र पैसा उहीँ भएपनी boys का लागि कार,रोबोट, बन्दुक ,र केटीका लागि गुडिया भाडाकुटीका नमुना, मेकअप किटका नमुना हुँदा रहेछन ।
उफ ! हाम्रा कलिला बालाहरु यसरीनै विभेद सिकेर हुर्किदा रहेछन बिस्तारै बुझ्दैछ।
- रिचा लुँईटेल
Post a Comment