मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग||२ पंखा तथा खाद्यान्न स प्रेम प्रदान||

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दाजु अर्जुन रसाइली भाउजू लक्ष्मि रसाइली ज्यु माइला दाजु प्रकाश रसाइली ज्यु भाइ दुर्गा रसाइलि ज्यु छोरी सन्ध्या रसाइली ज्यु प्रमुख अतिथि आदरणिय दाजु हरियोन्जन ज्युको सम्पूर्ण को उपस्थितिमा गर्मि सवैलाइ हुन्छ।यो मोैसमलाइ बुझि हाम्रो संस्थाको आवश्यकत्तालाइ बुझि
मन्जुश्री असहाय संरक्षण केन्द्र लाई २ वोटा पंखा र मन्जुश्रीका
छोराछोरीहरु र दिदीबहिनीहरुका लागि बिस्कुट खाजाका सामाग्रीहरु सप्रेम समर्णपन गर्नुभयो।।

यो सुअवसर जुटाईदिनु भयो भाइ दुर्गा प्रति आभारी छु हजुरको न्यानो स्र्पश माया म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाइ सधै मिलीरहोस हजुरहरुको यो सहयोगको सधै कदर गर्नेछौं आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं।संस्था  परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

भगवानको आर्शिवादले हजुरहरु लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद  गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.