फेरी थप एक बेसहाराको साहरा बन्दै मानवसेवा आश्रम

फेरी थप एक बेसहाराको साहरा बन्दै मानवसेवा आश्रम बिरंगज शाखा
#opening soon

......................................................

नारायणी हस्पिटल मा बेवारिसे  रुपमा रहनु भएका  गोडा हरु राम्री नचल्ने  करिब ३५  वर्ष का दाइलाई     करिब १४ दिन अघि जनकपुर हस्पिटल वाट  नारायणी हस्पिटल का पूर्व मेसु ले एम्बुलेन्समा
हाली पठाएको  पछि   केहि दिन त नारायणी हस्पिटलले सेवा दिए पनि दाईको कोहि साहारा नभए पछि  बेवारिसे रुपमा  हस्पिटलको  पुरानो भवन को गेट मा बसी रहेको र कसैले पनि दाइलाई सेवा गर्ने चासो नदेखेको हुदा

आज  बेलुकी हामि   रामरती दिदीलाई हेर्न

हस्पिटल गएका थियौ  आदरणीय कमल चौगाईज्युले  दाईको बारे   जानकारी गराउनु भए पछि  हामी सबै मिलेर दाइलाई  सरसफाई गरि

मेडिकल वार्डमा भर्ना  गरि उपचार सुरु गरेका छौ

हामीलाई सहयोग गर्नु हुने परोपकारी  आदरणीय  व्यक्तित्व हरु  हस्त सर,   Kamal Chaugaiदाइ , Rambha Mishra  दिदि, मुन्नी श्रीवास्तब दिदि, हरि सर ,मिरा कार्की दिदि  र
मानबिय सेवाको कार्यमा सहयोगी हात बताउनु हुने सम्पूर्ण मा धेरै धेरै धन्यबाद

...........................................

थप जानकारीको लागि सम्पर्क नम्बर :9855023085,9855028850,9855076008
(इन्डियन  एम्बेसी पछाडी जीवन ज्योति स्कुल  जाने बाटो)

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.