छोरि सन्ध्यालाई उनको घरको पत्ता लगाइ उनको घर र हजुर आमा शीत पुर्णमिलन गरायौं।

हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रको संरक्षणमा रहदै आएकि हाम्रो छोरि सन्ध्यालाई उनको घरको पत्ता लगाइ उनको घर र हजुर आमा शीत पुर्णमिलन गराइयोै।।।।।

मुटुभरि माया तिमिलाइ छाति भरि याद छ,नरोइ विदा लिनु छोरी जीवन भरि साथ छ।मेरि प्यारि छोरी तिमीले आज आफ्नो घर जन्मभुमि पायोै विछोडको पिडामा हाम्रो काखमा थियोै जन्मभुमि पायोै छोरी आज बिदा लियोै।।सु:स्वास्थ्य र दिर्गआयु होस मेरो आशिर्वाद।।दुखि नहोउ प्यारि छोरी सधै दिन्छु साथ तिमिलाइ सधै दिन्छु साथ।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.