जापान(बिदेश)बाट घर जाँदै हुनुहुन्छ?२ वर्ष पछि नेपाल जाँदै हुनुहुन्छ भने ख्याल राख्नुहोला।

जापान(बिदेश)बाट घर जाँदै हुनुहुन्छ?२ वर्ष पछि नेपाल जाँदै हुनुहुन्छ भने ख्याल राख्नुहोला।
- शिव तान्डुकार,जापान

जापानमा( बिदेशमा)तपाई Skilled Worker ( जस्तै कुक) भिषामा हुनुहुन्छ भने बैदेशिक रोजगार विभागमा कर तिरेर स्विकृति लिएको हुनुपर्छ । नेपालबाट आउदा तपाईले अनिवार्य लिएकोहुन्छ र यसको अवधी २ वर्षको रहन्छ । हरेक २-२ वर्षमा नविकरण गर्नुपर्ने नियम छ, यदि तपाई जापान(बिदेश) आएर २ वर्ष पछि नेपाल जाँदै हुनुहुन्छ भने अनिवार्य नविकरण गरेर आउनुस्, यदि बिर्सनुभयो भने तपाईलाई एयरपोर्ट बाट फर्काईदिन्छ । हिजो आज एयरपोर्ट बाट फर्काईदिएको घटना धेरै सुनिन थालेको छ । आफ्नो भिषाको जानकारी र आवश्यक पर्नसक्ने कागजातहरूको बिषयमा जानकारी आफै राख्नुहोस् ।
घरबाट बिदावारी गरेर कर्म भूमि हिडेको मान्छे, एयरपोर्टबाट फर्काईदिए, त्यस बेलाको पिडा र तनाव सायद तपाई अन्दाज लगाउन सक्नुहुन्छ ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.