निरज कुमार प्रधानज्यु द्वारा मानवसेवा आश्रममा खाद्यान्न स-प्रेम अर्पण।

"मानवसेवा आश्रममा खाद्यान्न स-प्रेम अर्पण ।"

मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

भरतपुर-४ बेलचोक निवासी परोपकारी मनका धनी,शुभेच्छुक  आदरणीय निरज कुमार प्रधानज्यु द्वारा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाइ) खाद्यान्न स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त कार्यक्रमका निम्ति प्रधान परिवारको पनि गरिमामय उपस्थिति रहेको थियो ।हजुरहरु लाई सदैव सुखले खान पुगोस् र आफू भन्दा कम अवसर पाएकालाई खुशीले दान गर्न पुगोस ।
धन्यवाद ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.