गाेठमा सुतिरहेको अबस्थामा जलेर घाइते भयकि डम्बरा बैनिलाई यादब देबकोटा ज्युले पढाईको लागि ५,०००/- सहयोग
- बल बहादुर बिष्ट
खुशी काे खबर अाज बैशाख २२गते शुक्रबार का दिन लालि गुराँस सेवा समाज बहराइन काे अार्थिक सहयोगमा र असाहयका लागि सहयोगी हातहरु नेपाल को पहलमा सुदुरपश्चिम माअजै सम्म पनि जडा गाडेर बसिरहेकाे कुसंस्कार "छाउपडि कुपर्था"काे बारेमा "चेतना" नामक डकुमेन्ट्री मुभि काे शुभ साहित गरियो यस अवसरमा यी डाेटी जिल्ला पुर्बिचाैकि गाउँ पालिका गाजरि ६ कि १६ बर्षिया कक्षा ९मा अध्यनरत सुस्श्री डम्बरा कुवर चिसो महिना मा छाउपडि गाेठमा अागाे बालेर सुतिरहेको अबस्थामा जलेर घाइते भए पछि हामी जस्तै सहयोगी सस्थाले काठमाडौंमा उपचार पछि अाज अाफ्नाे घर डाेटी जाँदै गर्दा यिन लाई लालि गुराँस समाज सेवा बहराइन का कार्यकारी निर्देशक अभियान कर्मि श्री यादब देबकाेटा ज्यु ले अाफनाे ब्यक्तिगत तर्फबाट पठाएको रुपैयाँ यिनको पढाइ खर्चको लागि रु ५००० हजार रकम हस्तान्तरण गरियो साथमा बुवाकाे पनि उपस्थिति थियोे
तपाई जाेशुकै ले पनि समाज परिवर्तनको यस्तै पबित्र उदेश्य बाेकेकाे याे सस्थालाई सहयोग गर्न सक्नुहुनेछ तपाईंले दियकाे सहयोग हामी सम्बन्धित ठाउँमा खर्च गर्ने छाै याे नै अरु भन्दा फरक बिशेषता हाे हामिहरुकाे सम्पर्क नम्बर
9848423802
091404046
Post a Comment