काठमाडौं निवासि रेस्मा लिम्बू ज्युले असहाय संरक्षण केन्द्रका छोराछोरी दिदीबहिनीहरुका लागि रु २०,०००(बीस हजार)सप्रेम सहयोग

काठमाडौं निवासि रेस्मा लिम्बू ज्युले असहाय संरक्षण केन्द्रका छोराछोरी दिदीबहिनीहरुका लागि रु २०,०००(बीस हजार)सप्रेम सहयोग

स्वागतम हजुरहरुलाइ हाम्रो माया गरि संस्थामा आउनेहरुलाइ मुटु भरि हाम्रो माया हाम्रै चिन्ता लिनेलाइ संस्थालाई माया गरि नगद सहयोग दिनेहरुलाइ।
            ।।।स्वागतम स्वागतम स्वागतम।।।
हिंसा पिडित असहाय छन यो धुरिको मुनिमा मन्जुश्री नै बनेको छ सबको साहारा खुसि छोै हामी यो जुनिमा।।।

काठमाडौं निवासि रेस्मा लिम्बू ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रको संरक्षणमा रहेका छोराछोरी दिदीबहिनीहरुका लागि मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक धनु थापा,सुस्मा तामाङ, ज्युहरुको उपस्थितिमा मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु २०,०००(बीस हजार)सप्रेम सहयोग हस्तान्तरण गर्नु भयो।।

हजुरहरुको सहयोगले संस्था अघि बढ्नेछ हामी धेरै खुसि छोै हजुरहरुको माया पाउँदा गोैरव लाग्यो हजुरको मनमा यो भावना जाग्दा सधै सधै पल पलमा यसै गरि आइदिनु मन्जुश्री असहाय संरक्षण केन्द्रको दुखेको घाउमा मलम पट्टी लाइदिनु मन्जुश्री संस्थालाई सबले साहारा दिई मन्जुश्रीलाई अघि बढाइ हाम्रो आत्मा भरिदिनु।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.