न्युजिल्याण्डमा रहेको नेपाली समुह बाट ६ लाख ४० हजार ५ सय ७६ रुपैया ३१ पैसा सहयोग|| धुर्मुस सुन्तली फाउन्डेसनको अर्को नमुना कार्य छिट्टै सुरु होस||

नेपालबाट बाहिर जुन देशमा नेपालीहरु रहेपनि उहाँहरु हरेकलाई नेपालको निकै माया लाग्छ । र सबैलाई देश बिकाश भएको हेर्ने रहर हुन्छ । त्यस्तै रहर र सपना छ न्युजिल्याण्डमा रहनु भएका नेपालीहरुको पनि । न्युजिल्याण्डमा रहेको एक नेपाली समुह न्युजिल्याण्ड नेपलिज एसोसियसनले न्युजिल्याण्डमा रहेका नेपालीहरुबाट उठेको ६ लाख ४० हजार ५ सय ७६ रुपैया ३१ पैसा सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग पठाउनु भएको छ । यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सम्पुर्ण सहयोगी मनहरु र सहयोग संकलन र हामीसम्म पुर्याउन सहयोग गर्नुहुने न्युजिल्याण्ड नेपलिज एसोसिएसनलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.