जेब्रा क्रसबाट बाटो काट्ने नियम पनि पैसा तिर्नुपर्छ भनेर पालना गर्दै छौ हामी तर यो त तपाईं हाम्रै सुरक्षाको निम्ति हो नि||सरकारले पनि यति जनालाई कारबाहि गरियो र यति रकम उठ्यो भनेर फुइँ मात्रै लाउने हैन||दीपा सिंखडा||

जेब्रा क्रसिङ्ग भएको ठाउँमा त्यहींबाट बाटो काट्नुहोस्, यदि कहिं छैन भने यो फेसबुकमा रोइला गाउने होइन ट्राफिकलाई कहाँबाट बाटो काट्ने भनेर सोध्नुहोस्, राम्रो काममा साथ दिनु पनि पर्छ के हजुर। जेब्रा क्रसबाट बाटो काट्ने नियम पनि पैसा तिर्नुपर्छ भनेर पालना गर्दै छौ हामी तर यो त तपाईं हाम्रै सुरक्षाको निम्ति हो नि र  सरकारले पनि दिनमा यति जनालाई कारबाहि गरियो र यति रकम उठ्यो भनेर फुइँ मात्रै लाउने हैन त्यो रकमले खुईलिएका एवं आबस्यक स्थानमा जेब्रा क्रसिङ बनाईयोस्।  शुभकामना।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.