अनाथ बालबालिका तथा असाहाय बुवाआमा हरुको लागि एक बोरा आलु सहयोग||

सबैको kitchen मा यस्तै हुन्छ कि हाम्रोमा मात्रै हो ?  जे तरकारी पकाए पनि बुबा आमा छोरा छोरीहरु आलु मिसाई दिए हुन्थ्यो भन्छन । अझ केटाकेटीहरु त आलु मात्रै तारिदिए पनि झन खुशी हुन्छन । तेसैले आलु  नभै हुदैन । अनि आलु सकियो कि कहिले   नवराज दाईलाई, कहिले सुबास दाईलाई त कहिले अरु सुभचिन्तकहरुलाई खबर गर्छु । यस पाली चाहि मैले मेरा अनन्य मित्र जनसेवा प्रहरीका DSP Santosh Acharya  लाई खबर गरे । ल न एक बोरा आलु पठाई दिनु परयो भने । उहाँले आफनो मित्र Anish Shahi लाई भन्नु भएछ । अनिष दाईले मलाई तुरुन्तै आलु लिन बोलाउनु भो स्कुटरमा बोरा अटेन  DSP साबले गाडीमा हालेर पठाई दिनु भो ।
यस्तै सानो सानो सहयोगले नै ठुलो महत्व राखेको हुन्छ ।
फराकिलो मन र निस्वार्थ भावनाले गरेको जुनसुकै मानविय सेवा सहयोग  हरु महान हुन्छन ।  कहिले काहि खाँचो पर्दा  संझने छु ।
DSP साब र अनिष जि प्रति हार्दिक आभारी छु ।

दिक्षा चापागाई, पवित्र समा सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.