दयाका खानी श्री पञ्च विश्वकर्मा||ट्याक्सी चालक||दिन भरको आफ्नो ट्याक्सी भाडा समेत लिनु भएन||आफू जानेबेलामा आश्रमलाई रू.५००/-सप्रेम अर्पण||

दयाका  खानी  श्री पञ्च विश्वकर्मा: धनुषा घर भई हाल बसुन्धरा निवासी ट्याक्सी चालक
.........................
मानवसेवा आश्रम,ललितपुरमा एक जना हिंडन नसक्ने मनोरोगी महिलालाई ल.पु.,ढोलाहिटी देखि पाटन अस्पताल हुँदै हात्तीवन स्थित आश्रमसम्म ल्याउँदा लगभग दिन वित्यो। पूरा दिन मन लगाएर ट्याक्सी कुरेर बस्दा एक छिन पनि हतार नगरि आश्रमको उद्धारकार्यमा सक्रिय सहभागी भइरहनु भयो। यति मात्र नभई आफू जानेबेलामा आश्रमलाई रू.५००/-सप्रेम अर्पण गर्ने उदार मनका धनी वहाँले मानवसेवामा आफूलाई यति धेरै समर्पित गर्नु भयो कि दिन भरको आफ्नो ट्याक्सी भाडा समेत लिनु भएन। वहाँलाई हार्दिक नमन गर्दै सुस्वास्थय,दिर्घायू तथा उत्तरोत्त प्रगतिको शुभेच्छा प्रकट गर्दछौं।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.