असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरुको लागि स्कुल ड्रेस खरिदका लागि प्रसन्न घमाल ज्युले रु. ३८००/-स-प्रेम सहयोग||

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी दाता शुभचिन्तक पोखरा निवासि मनकारि मनका धनी समाजसेवि आदरणिय दाजु प्रसन्न घमाल ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरुको लागि स्कुल ड्रेस खरिदका लागि आर्थिक सहयोग नगद ३८००/-(तीन हजार आठ सय)सप्रेम सहयोग गर्नुभएको छ।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण शिक्षा र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।
यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।
९८५५०५३७८८/०५६-५३१८४६

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.