पुन्य स्मृतिमा आश्रममा खाना सेवा
मिति २०७४-०२-१३गते
भरतपुर:१२ निवासी समाजसेवि आदरणीय श्री अाेम जुनु थापा ज्यु,श्री नानू थापा ज्यु तथा श्री रायन लाेहनि ज्यु द्वारा स्वर्गीय श्री राजकुमार थापा ज्युको पुन्य स्मृतिमा यस चितवन मानव सेवा आश्रममा खाना सेवा सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय वुवाकाे आत्मा चिरशान्तिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment